परिचयः

कुलमस्टजन माध्यमिक विद्यालयमा स्वागत छ


कुलमस्टजन माध्यमिक विद्यालय द्दण्ज्ञट मा स्थापना भएको थियो। मुट्ठीभर समर्पित शिक्षक र कर्मचारीहरूद्वारा सञ्चालित सानो विद्यालयको रूपमा आफ्नो विनम्र सुरुवातको तीन दशकमा, यो अब पूणर् उच्च माध्यमिक संस्थामा परिणत भएको छ। हामीलाई लाग्छ कि हाम्रो वृद्धिले अभिभावक, विद्यार्थी र समुदायले हामीमाथि राखेको विश्वास र विश्वासलाई प्रतिबिम्बित गर्दछ। उहाँहरूको हामीप्रतिको विश्वासले हामीले उहाँहरूलाई सन्तोषजनक रूपमा सेवा दिइरहेका छौं भनी सुनिश्चित गर्छ।


परिचयः
स्थापना कालदेखि हालसम्मको विद्यालयको स्तरवृद्धि तालिका सहयोगी हातहरु ः

♻ पञ्चायतकालिन शिक्षामन्त्री केशरबहादुर विष्ट वाट रु ५०००० पुस्कार सहित प्रमाण पत्र
♻ आर्थिक पादर्शिकता प्रशासनिक सक्षमता गुणस्तरीयता तथा अतिरिक्त क्रियाकलाममा अव्बल देखिएका कारण सम्मानित 
♻ विगत लामोसमय देखि गुणस्तरीयशिक्षा प्रदान गर्दै आएको यस विद्यालयबाट अनुशासित,चलायमान,उर्जाशिल तथा आत्मनिर्भर जनशक्ति उत्पादन भइरहेका छन । 


केहि वर्ष अगाडी यस भेगका पिछिडिएका आर्थिक अवस्था राम्रोनभएका दलित,महिला तथा अन्य वर्गले वाहीर गएर ंद्द सम्मको शिक्षा हासिल गर्न नसकि वाध्यतावश विद्यालय शिक्षावाट वञ्चित हुनु पर्दथ्यो भने अहिले ंद्द सम्मको शिक्षा यस विद्यालयवाट प्राप्त गर्नसक्ने भएकाले विद्यालय शिक्षावाट वञ्चित हुनुपनि अवस्था  नरहेको र सोका लागि वाहीर गई अध्ययन गर्नुपर्ने अवस्था छैन । पठनपाठनका लागि आवश्यक पर्ने आधारभुत आवश्यकता (भौतिक सुविधा,खेलकुद,पस्तकालय,क्ष्ऋत्,विज्ञान प्रयोगशाला आदि विद्यालयमा उपलब्ध छन । प्राविधिक सिप सिक्नेहरुका लागि पनि अवसर दिएका छन । सम्पुणर् अभिभावकहरुको मन जित्न र विश्वासको पात्र बन्न सफल भएको यस विद्यालयले अगाडी दिनहरुमा अझै राम्रो प्रगती गर्ने,विश्वास  विगत केहिवर्षयताको प्रगतीका आधार भनेका दक्ष शिक्षकहरु सक्षम प्रसासन तथा सुझबुझ अभिभावक रहेका छन । 
उद्देश्यहरु 
♻   सस्तो र सर्वशुलभ गुणस्तरीय तथा सिपमुलक शिक्षा प्रदान गर्न,
♻  सक्षम,आत्मनिर्भर तथा इमान्दार जनशक्ति उत्पादन गर्न ,
♻    अन्धविश्वास,कुसंस्कार तथा रुढीवादीको अन्त्यगरी सुसंस्कृत समाजको स्थापना गर्न,
♻    प्राचिन संस्कृति तथा मौलिक परम्परागत कुराहरुको संरक्षण र सम्बधन गर्न,
♻  निरक्षर अभिभावकलाई अधिधावकिय शिक्षा प्रदान गरी विद्यालयप्रतिको सकारात्मक सोचको विकास गराउन,
♻    यस क्षेत्रमा अनुकरणिय सिकाई केन्द्रको रुपमा स्थापना हुनु,
♻    वालवालिकाको सर्वाङगीण विकासका लागि अतिरिक्त क्रियाकलापमा जोड दिन,
♻   आजको विश्वबजारमा खपतहुने प्राविधिक सिपयुक्त जनशक्ति तयार गर्न,
♻    हरेक क्षेत्रमा पिछिडिएका तथा सिमान्तकृत वर्गलाई शिक्षाको मुलधारमा ल्याउन,

शैक्षिक प्रोभिजनः
वर्तमान अवस्थामा यस विद्यालयमा ंद्द तहमा २ वटा ब्अबमझष्अ कतचभबm रहेका छन । जसमा साधारणतर्फ भमगअबतष्यल कतचभबm र प्राविधिक तथा व्यवसायिक धार तर्फ उबिलत कअष्भलअभ रहेका छन । यि २ वटा कतचभबm मा पढाईहुने विषयहरु निम्न रहेका छन । 

Education stream

Vocational stream

s.n

Subjects

S.N

Subjects

1

Com.English

1

Com.English com.Nepali

2

Com. Nepali

2

Physics

3

Social studies

3

Chemistry

4

Opt eng. Opt nepali

4

Bio

5

Population

5

Plant science

6

Health and phy.CDL

6

Maths

सेवा सुविधा तथा विशेषताहरु ः


 कक्षा कार्यघण्टा ः 
यस विद्यालयमा हप्तामा ६ वटा कक्षाकार्यको व्यवस्था गरिएको छ । शुक्रवारको दिनपछि वेलुकी ४ वजेसम्म पढाई गरिन्छ । कक्षा शिक्षण विहान १०ः१५ वजेदखि वेलकी ४ वजेसम्म हुन्छ । हरेकदिन विहान ९ः३० वजेदेखि अत्तिरिक्त क्रियाकलाप अन्र्तगत विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम एसेम्बली तथा दैनिक क्रियाकलापको बारेमा जानकारी गरिन्छ । 

   शिक्षण पद्धती ः
यस विद्यालयमा प्रत्येक तहसम्मका अनुभवी तथा त्रगबषिष्भम शिक्षकहरु रहेका छन । परम्परागत शिक्षण पद्धतीलाई छोडदै प्रविधि तथा परियोजना मा आधारित शिक्षण पद्धती लाई प्रोत्साहन दिएको छ । अधिकांश कक्षामा उच्च विद्यार्थीहरुको चापका कारण सेक्सन खोली निजी स्रोतमा शिक्षकको व्यवस्था गरी शिक्षण गरिएको छ । गृहकार्य परीयोजनाकार्य तथा कक्षा कार्यलाई बढी प्रोत्साहन दिइन्छ । 

   पुस्तकालय
यस विद्यालयमा विद्यार्थीहरुलाई आवश्यक पर्ने थुर्पै सन्दर्भसामाग्रि सहितको व्यवस्थीत पुस्तकालय रहेको छ । पाठयपुस्तक,सन्दर्भपुस्तक भाषा,साहित्य,गणित,विज्ञान,तथा प्रविधि,धार्मिक तथा व्यवसायिक धार तर्फका पुस्तकहरु पर्याप्तमात्रा रहेका छन । पाठयपुस्तक सन्दर्भ पुस्तक लगायत अन्य विभिन्न विधाका पुस्तकहरु लगायत १०००० बढी संख्यामा रहेका छन । पुस्तकालय व्यवस्थापनका लागि १ जना लाइवे्ररीयन (कर्मचारी) को व्यवस्थागरीएको छ । पुस्तक लिने र दिने कार्य लाइबे्ररी कार्डको आधारमा गरिन्छ ।

    विज्ञान प्रयोगशाला
यस विद्यालयमा साधारण धारतर्फका विद्यार्थीहरुका लागि आवश्यकता पर्ने आधारभुत सामाग्रि सहितको एउटा व्यवस्थित विज्ञान प्रयोगशाला रहेको छ । प्राविधिक धार तर्फ कक्षा  ११ र १२ का लागि आवश्यक पर्ने सामागी्रको भने अपुग छ । 

    ICT ल्याब
यस विद्यालयमा ४० वटा कम्प्युटर सहितको क्ष्ऋत् ल्याव रहेको छ । कम्प्युटर भहतचब कगदवभअत को रुपमा अध्यापन गराइन्छ । कम्प्युटर शिक्षणका लागि १ जन कम्प्युटर अपरेटरको व्यवस्था गरिएको छ ।कम्प्युटर कक्षा उचयवभअतयच को माध्यामबाट गरिन्छ । प्रयोगात्मक अभ्यासका लागि साप्ताहीक कार्यतालिकाको आधारमा विद्यार्थीलाई ल्यावमा आलोपालो गरी अभ्यास गरिन्छ । 
क्ष्ऋत् ल्यावमा रहेका सामाग्रीहरु
१) कम्प्युटर - ४० वटा
२) फोटोकपी - २ वटा
३) प्रिन्टर - ३ वटा (साधा र रंगीन) 
४) स्क्यानर - १ वटा 
५) मल्टीमिडीया स्पीकर - ४ वटा
६) प्रोजेक्टर - २ वटा
७) ल्यापटप - १ वटा


  कृषि ल्याव
यस विद्यालयमा अध्ययन गर्ने (९-१२) सम्मका प्राविधिक ितथा व्यवसायिक धार तर्फ वाली विज्ञानमा विद्यार्थीहरुका लागि एउटा कृषि ल्यावको स्थापना गरिएको छ जसमा प्रयोगात्मक शिक्षाका लागी आवश्यक पर्ने सम्पुणर् सामाग्रीहरु रहेका छन । ल्याव संचालन तथा वयवस्थापनका लागि १ जना प्रशिक्षण सहायकको व्यवस्था गरिएको छ । 

 


छात्रबृत्ति व्यवस्था
यस विद्यालयमा तपसिल अनुसारको छात्रवृत्तिको व्यवस्थापन गरिएको छ 
कक्षा (१-८ ) का १०० प्रतिशत छात्राहरुलाई रु ४०० का दरले 
कक्षा १ -८ ) का १०० प्रतिशत दलित छात्र र छात्रा का लागि रु ४०० को व्यवस्था
कक्षा (९ - १० का जेहेन्दार गरीब विद्यार्थी रु ६००  को व्यवस्था
वार्षिक परीक्षा तथा अतिरीक्त क्रियाकलाप उत्कृट विद्यार्थीलाई विद्यालयको आन्तरिक कोषबाट छात्रवृत्ति दिने गरेको । 


छात्रवृत्री अक्षयकोष स्थापना ः 
    सरकारले दिने छात्रवृत्रीको लिष्टमा नपरेका पिछडिएका गरीव तथा जेहेन्दार छात्र वा छात्राहरुलाई लक्षित गरी विद्यालयमा एउटा अक्षयकोष स्थापना गरिएको छ । जसमा रु २ लाखजति धनराशी संकलन गरिएको छ । जसमा वार्षिक व्याजबाट लक्षित वर्गलाई छात्रवृत्ति दिइएको गरिन्छ । 


अतिरिक्त क्रियाकलाप ः
अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुलाई भौतिक,मानसिक,सामाजिक तथा संवेगात्मक रुपमा स्वच्छ राख्दछ । त्यसैले यस विद्यालयमा शिक्षण सिकाईमा निम्न अतिरित्त क्रियाकलाप संचालन गरिन्छ । 
१) भलिबल,कबडडी 
२) दौड प्रतियोगिता
३) रिले प्रतियोगिता
४) व्याटमिन्टन प्रतियोगिता
५) वादविवाद,quiz content,हिज्जे,वक्तृत्वकला,
६) cultural program,कविता,निबन्ध
७) Literace program 
८) पालिका,जिल्ला स्तरीय विभिन्न प्रतियोगिता 


अन्य विशेषताहरु 
    ऋतिरिक्त कम्प्युटर कक्षा 
    ग्णित तथा विज्ञानका अतिरिक्त कक्षा
    क्षेत्र भ्रमण तथा शैक्षिक भ्रमण 
    व्यक्तिगत परामर्श सेवा
    ऋभिभावक भेटघाट कार्यक्रम
    आमासमुह गठन तथा परीचालन
    विद्यार्थिको प्रगति विवरण वारे अभिभावक लाई जानकारी 
    वाल दिवस,शिक्षा दिवस,वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउने
    नियमित लेखा तथा सामाजिक परिक्षण 
    सार्वजनिक सुनुवाई तथा उदघाटन कार्यक्रम 
    संस्कार तथा  संस्कृति जोगाउने जनचेतनामुलक कार्यक्रम ( संस्कृति पुस्तान्तरण कार्यक्रम,वाल दिवस,बहुविवाह,महिला हिंसा विरुद्ध सडकनाटक ) आदि


भर्ना प्रक्रिया 
यस विद्यालयमा अघिल्लो वर्ष तल्लो कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई माथिल्लो कक्षामा प्रवेश परीक्षा विनानै भर्ना गरीन्छ र अर्को विद्यालयवाट आउने विद्यार्थिहरुलाई आवश्यक देखेको खण्डमा मात्र प्रवेश परीक्षा लिई भर्ना गरिन्छ तर प्राविधिक तथा व्यवसायिक धार तर्फ वाली विज्ञान विषयमा कक्षा ९ र कक्षा ११ मा भर्ना गर्दा भने प्रवेश परीक्षाको आधारमा सफल हुने परीक्षार्थीहरुमात्र भर्ना गरिन्छ । भर्नाम सम्पुणर् प्रक्रिया विद्यालयमा गठित भर्ना समितिद्धारा संचालन गरिन्छ । 


विद्यालय uniform
यस विद्यालयले एउटा छुट्टै प्रकारको शिक्षक तथा विद्यार्थीहरुको uniform लागु गरेको छ । प्रत्येक विद्यार्थीहरुले विद्यालयसमयमा uniform अनिवार्य प्रयोग गरेको हुन्छ । हप्तामा १ दिन बुधबार out Dress  मा आउने सम्मको नियम बनाएको छ । 

uniform  को color (for student )

shirt - violet color

pants - Ace color

coat/sweater - light blue black

For Teacher :

Shirt - light blue

Pants - black with a light stripe

Coat - black with a light stripe

Shoes - Black leather


शुल्क विवरण 
यस सामुदायिक विद्यालयमा स्थानिय सरकारले विद्यार्थीका लागि आवश्यक पर्ने सबैजसो सामाग्रीका लागी अनुदानको व्यवस्था गरेको हुनाले भइपरी आउने तथा परिस्थिति जन्य शुल्क वाहेक अन्य शुल्क लिने गरेको छैन ।यस्ता शुल्क लिदा विव्यसको निणर्य सर अभिभावकको सहमतिको आधारमा निणर्य गरी लागु गरिन्छ त्यस्ता शुल्कहरु Computer (extra activities ) ,student welfare,program maintance, educational tour जस्ता कार्यक्रमका लागि लिने गरिन्छ । 


आचारसंहितारविद्यालले लागु गरेका नियमहरु ः
विद्यालयद्धारा गुणस्तरीय शिक्षा प्रदान गर्न र स्वच्छ शैक्षिक वातावरण तयार गर्न विद्यालयले निम्न प्रकारका नियमहरु लागु गरेको छ । 
१) SEE तयारी परीक्षा (send up exam)  दिएमा विद्यार्थिहरुले मात्र SEE Exam मा पठाउने 
२) विद्याथीहरुले विहान ९ः४५ बजे अनिवार्य उपस्थित हुने 
३) Uniform मा अनिवार्य आउनुपर्ने 
४) प्रत्येक दिन विहान (९ः४५ (१०ः१५ ) आधा घण्टा अतिरिक्त क्रियाकलाम गर्ने 
५) असम्वन्धित व्यक्तिको प्रवेश निषेध
६) सरोकारवालाको गुनासो सुनुवाईको लागि गुनासोपेटीकाको व्यवस्था 
७) नयाँ विद्यार्थीहरुलाई परामर्श सेवा 
्््््््््््््््््.....................................


म्ुाल्याङकन योजना ः
विद्यार्थीहरुको मुल्याङकनका लागि यस विद्यालयले तपसिल अनुसारको मुल्याङकन योजना बनाएको छ ।


  ✔  कक्षा १० र कक्षा १२ को अन्तिम परीक्षाको मुल्याङकन राष्ट्रिय परीक्षा वोर्डको अनुसार गरिएको 
  ✔  कक्षा ८ को मुल्याङकनको सन्दर्भमा २० प्रतिशत आन्तरीक मुल्याङकन (निरन्तर विद्यार्थी मुल्याङकनगरी विद्यालयले पठाउने र ८० प्रतिशत वाह्य मुल्याङकन पालिका स्तरीय हुने गरेको
  ✔  कक्षा १ ( ३ सम्म निरन्तर विद्यार्थी मुल्याङकन पद्धति अनुसार मल्याङकन गरी कक्षान्नति गरेको र आवधिक परिक्षा त्रैमासिक १० प्रतिशत,अर्धवार्षिक ३० प्रतिशत,र वार्षिक ६० प्रतिशत अभिलेखिकरणका लागि लिने गरेको । 


कक्षा ४ ( ५ मा 


१) निरन्तर विद्यार्थी मुल्याङकन पद्धतीवाट ५० प्रतिशत


२) आवधिक परीक्षा वाटा ५० प्रतिशत 
 कक्षा ६ देखि ७ मा 
निरन्तर विद्यार्थी मुल्याङकन पद्धती बाट ४० प्रतिशत
आवधिक परीक्षा प्रणलीवाट ६० प्रतिशत
   कक्षा ९ मा 
प्रथम त्रैमासिक १० प्रतिशत
अर्धवार्षिक  ३० प्रतिशत
वार्षिक ६० प्रतिशत
 कक्षा १० को send up exam 100 %


संगठनात्मक संरचना ः
कक्षा १२ सम्म साधारण तथा व्यवसायिक धार संचालित यस सामुदायिक विद्यालयमा उच्च क्षमता भएका अनुभवि उर्जाशिल तथा सृजनात्मक क्षमता भएका शिक्षक रहेका छन । विद्यालय संचालन व्यवस्थापन तथा सुझाव सल्लाहका लागि विद्यालय व्यवस्थापन समिति PTA समिति तथा सल्लाहकार समिति पनि रहेका छन ।
वि.व्य.स समिति पदाधिकारी ः
१) अध्यक्ष श्री लक्ष्मण कठायत
२) सदस्य श्री जगत ब. खडका
३) सदस्य श्री दल ब. कठायत
४) सदस्य श्री टेक ब. थापा
५) सदस्य श्री प्रयागराज उपाध्याय
६) सदस्य श्री ईश्वरी फराडा
७) सदस्य श्री मथुरा नेपाली 
८) सदस्य श्री धन ब. धामी 
९) सदस्य श्री दिनेशराज जोशी 
१० सदस्य श्री बीर ब. सार्की 
११) सदस्य सचिब श्री मोहन ब. थापा

एत्ब् पदाधिकारी


१) अध्यक्ष श्री रामलाल धामी
२) सदस्य श्री केशवराज उपाध्याय
३) सदस्य श्री प्रेम ब. कठायत
४) सदस्य श्री विरेन्द्र कठायत
५) सदस्य श्री नन्दे आग्री
६) सदस्य श्री गंग सार्की
७) सदस्य श्री गिता जोशी
८) सदस्य श्री 
९) सदस्य श्री 
१०) सदस्य श्री 
११) सदस्य श्री 


 सल्लाहकार समिति
१) संयोजक शेर ब. कठायत
२) सदस्य श्री डा. सुरेन्द्र राज जोशी
३) सदस्य श्री उत्तम राज जोशी
४) सदस्य श्री जनक ब. सिंह
५) सदस्य श्री केशवराज उपाध्याय


भावी योजना Future Plan
यस विद्यालयले नमुना विकास कार्यक्रममा छनोट भएकाले गुरु योजना निर्माण गरी तपसिलको भौतिक पुर्वाधार निर्माण गर्नेछ ।

  1. Acedemic Building - 32 room
  2. Administrative Building - 8 room
  3. Lab and library room - 8 room
  4. Auditorium hall - 200 capacity
  5. Hostel (boys and girls) - 150 Students
  6. Canteen
  7. Toilet (boys and girls) - 12 room
  8. Temple

श्ौक्षिक योजना
यस विद्यालयमा साधारण धारतर्फ कक्षा १२ मा शिक्षाशास्त्र संकाय तर्फ मात्र नभई निकट भविष्यमा विज्ञान संकाय तर्फ पनि अध्यापन गराइनेछ भने व्यवसायिक धारतर्फ वाली विज्ञान विषयमा ऋत्भ्ख्त् को १८ महिने व्त्ब् कोर्ष ल्याउने र उच्च अध्ययनका लागि शिक्षा शास्त्र संकाय तर्फ दबअजभयिच भिखभ िसंचालन गर्ने ।

शिक्षक तथा कर्मचारी विवरण ः 

क्र. सं.    शिक्षक तथा कर्मचारीहरुको नाम / थर   /पद    / तह   / श्रेणी    / नियुक्तीको किसिम  /  नियुक्ती मिति   / कर्मचारी संकेत नं.   / अध्यापन गराउने विषय  /  ठेगाना  /  सम्पर्क नं.
                                                                                                   अस्थायी    स्थायी                
१    मोहन ब. थापा       प्र. अ.    मा.वि        तृतीय    स्थायी            २०५८।०१।०६    २०६३।०६।०३    १२८७६२    गणित/विज्ञान    मष्टा ०४, बझाङ    ९८४२२०१३२३
२    हरि प्रसाद जोशी    स. प्र. अ.    मा.वि    तृतीय    स्थायी                                                                      सामाजिक    मष्टा ०४, बझाङ    ९८५८४८८०६८
३    प्रयागराज जोशी     शिक्षक    मा.वि    तृतीय    स्थायी                                                                          गणित    तल्कोट, बझाङ    ९८६५६१८६३०
४    मोहन राज जोशी    शिक्षक    मा.वि    तृतीय    स्थायी                                                                          अंग्रेजी    मष्टा ०४, बझाङ    ९८६५९७४६२३
५    रण ब. सिंह          शिक्षक    मा.वि    द्धितीय    स्थायी          २०७२।०९।१२    १५७८८१                             नेपाली    ज.न.पा ०३, बझाङ    ९८४८४३६१९१
६    वीर ब. सार्की       शिक्षक    मा.वि    द्धितीय    अस्थायी     २०६३।०५।०४                                                नेपाली    मष्टा ०३, बझाङ    ९८४७४७४३४५
७    रमेश ब. थापा      शिक्षक    मा.वि    द्धितीय    अस्थायी                                                                       जनसंख्या    ज.न.पा ०४, बझाङ    ९८६८५५००१६
८    बल ब. रोकाया     शिक्षक    मा.वि    द्धितीय    अस्थायी                                                                       अंग्रेजी    मष्टा ०१, बझाङ    ९८६८४०६३११
९    नगेन्द्र प्रसाद जोशी    शिक्षक    मा.वि    द्धितीय    अस्थायी                                                                   स्वास्थ्य     मष्टा ०४, बझाङ    ९८४३५५१४५२
१०    गोरख ब. धामी        प्रशिक्षक    मा.वि    तृतीय    अस्थायी                                                                   कृषि प्राविधिक    केदारस्यू, बझाङ    ९८४३३३०९७२
११    प्रभाकर जोशी        प्रशिक्षक    मा.वि    तृतीय    अस्थायी           २०७७।०८।०१                                      कृषि प्राविधिक    मष्टा ०४, बझाङ    ९८४८५६०५१६
१२    बीरेन्द्र ब. सिंह        शिक्षक    नि. मा. वि    तृतीय    स्थायी                                                                  नेपाली    मष्टा ०१, बझाङ    
१३    केशव ब. थापा       शिक्षक    नि. मा. वि    तृतीय    स्थायी    २०५५।०५।०७    २०६३।०६।०३    १२९५५३    गणित/विज्ञान    मष्टा ०४, बझाङ    ९८४१७२५९३४
१४    विष्णु प्रसाद जैशी    शिक्षक    नि. मा. वि    तृतीय    स्थायी        २०७४।०३।२९    १६०३२३                       अंग्रेजी    छविसपाथीभेरा ०३, बझाङ    ९८६९६८८२६०
१५    नवराज खडका      शिक्षक    नि. मा. वि    तृतीय    अस्थायी                                                                 सामाजिक    मष्टा ०३, बझाङ    
१६    रंगलाल उपाध्याय         स. प्रशिक्षक    नि. मा. वि    तृतीय    अस्थायी    २०७७।०८।०१                             कृषि प्राविधिक    ज.न.पा०४, बझाङ    ९८६८४५०८९४
१७    ओब्जन कुमार सार्की    स. प्रशिक्षक    नि. मा. वि    तृतीय    अस्थायी    २०७८।०४।२०                              कृषि प्राविधिक    मष्टा ०३, बझाङ    ९८४०४५४४५०
१८    बिष्णु प्रसाद जोशी        शिक्षक    नि. मा. वि    तृतीय    निजी                                                                मष्टा ०४, बझाङ    ९८४७१४४१७४
१९    गगन ब. कठायत        शिक्षक    प्रा. वि    द्धितीय    स्थायी    २०४६।०२।०२    २०४८।०८।२८    १३०९१        मष्टा ०३, बझाङ    ९८४७५८४५४४
२०    अग्निराज जोशी           शिक्षक    प्रा. वि    द्धितीय    स्थायी        २०४८।०८।२८                                        मष्टा ०४, बझाङ    ९८४०२१५३०१
२१    श्याम प्रसाद जोशी    शिक्षक    प्रा. वि    द्धितीय    स्थायी        २०४८।०८।२८                                          मष्टा ०४, बझाङ    
२२    शिवराज उपाध्याय    शिक्षक    प्रा. वि    द्धितीय    स्थायी        २०५०।०६।२६    ११८४२                            मष्टा ०४, बझाङ    ९८६४३२५४१८
२३    मोहन ब. कठायत    शिक्षक    प्रा. वि    तृतीय    अस्थायी    २०७२।१२।०१                                              मष्टा ०३, बझाङ    ९८४९७२३५१८
२४    पुष्पमाला जोशी    शिक्षक    प्रा. वि    तृतीय    राहत                                                                           मष्टा ०४, बझाङ    ९८६५६२७७७३
२५    उमेश राज भट्ट    शिक्षक    प्रा. वि    तृतीय    निजी    २०७५।०१।१५                                                     कृष्णपुर ०४, कञ्चनपुर    ९८६५६४६७४०
२६    शारदा खडका    वाल कक्षा सहयोगी    प्रा. वि        वाल कक्षा                                                             मष्टा ०४, बझाङ    
२७    देवीभक्त जोशी    लेखापाल            करार                                                                                      मष्टा ०४, बझाङ    ९८६५९१८११४
२८    वीर ब. वानियाँ    लाइव्रेयन            निजी                                                                                          मष्टा ०३, बझाङ    ९८४२२२४७७८
२९    परशु राम खत्री    का. स.            करार                                                                                          मष्टा ०४, बझाङ    ९८४८४४८४७३
३०    जोगीलाल जोशी    का. स.            करार                                                                                         मष्टा ०४, बझाङ    
३१    हरीना जोशी (ओझा)    का. स.            निजी                                                                                    मष्टा ०४, बझाङ